काठमाण्डु– त्रिदेशीय टी-२० आई सिरिजको अन्तिम खेलमा नेपालले स्कटल्याण्डविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।
टिटवुड क्रिकेट मैदानमा स्कटल्याण्डले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएकाे हो ।
३ खेलमा २ खेल जितेको नेपाल शीर्ष स्थानमा छ । यो खेलमा जित निकाल्ने टोलीले सिरिजको उपाधि जित्नेछ ।




प्रतिक्रिया