काठमाण्डु– रास्वपाको समानुपातिक सूचीमा रहेकी टासी ल्हाजोमको नाम बन्दसूचीबाट हटेको छ ।
भूराजनीतिक चासो उत्पन्न भएको भन्दै रास्वपाले टासीको नाम हटाएको हो । टासीको सहमति बिनै उनको नाम सूचीबाट हटेको पाइएको छ ।
उनी हिमाली क्षेत्रको पर्यावरण संस्कृति आदि क्षेत्रमा अध्ययन गरेकी अध्येता हुन् । जेनजी आन्दोलनपछि उनी रास्वपा प्रवेश गरेकी थिइन् ।




प्रतिक्रिया