तनहुँ १ मा एमालेबाट पूर्वआईजीपी खनालसहित ६ जनाको नाम सिफारिस

तनहुँ १ मा एमालेबाट पूर्वआईजीपी खनालसहित ६ जनाको नाम सिफारिस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा – आगामी वैशाख १० मा तनहुँ १ मा हुने उपनिर्वाचनका लागि नेकपा एमालेबाट पूर्वआईजीपी सर्वेन्द्र खनालसहित ६ जनाको नाम सिफारिस भएको छ ।

बिहीबार बसेको क्षेत्रीय कमिटीको बैठकले चुनाव लड्न आकांक्षा व्यक्त गरेका पूर्वआईजीपीसहित रामबहादुर गुरुङ, मोहन विक, परितोष पौडेल, किरण धिताल र सोझा गुरुङको नाम जिल्ला कमिटीमा सिफारिस गरेको हो ।