काठमाण्डु – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारी कर्मचारीले खाइपाई आएको तलब २१% बढाएका जनाएका छन् ।
संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ को अनुमानित आय–व्ययको विवरण प्रस्तुत गर्दै उनले कर्मचारीको तलब पुनरावलोकन आवश्यक देखिएको बताए ।
उनले महंगी भत्तालाई निरन्तरता दिँदै सुरु स्केलमा १०% तलब स्केल बुद्धि, प्रोत्साहन भत्ता, ग्रेड समेत खुद तलब वृद्धि २१% गरी तलब न्युनतम ४० हजारदेखि १ लाखभन्दा बढी पुर्याइएको जानकारी दिए ।




प्रतिक्रिया