तनहुँ-१ बाट रामचन्द्र पौडेल निर्वाचित

तनहुँ-१ बाट रामचन्द्र पौडेल निर्वाचित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – तनहुँ-१ बाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल प्रतिनिधिसभामा निर्वाचित भएका छन् ।

पौडेल ५ हजार ३७५ मतान्तरसहित निर्वाचित भएका हुन् । उनले २५ हजार ३१८ मत ल्‍याउँदा एमालेका एकबहादुर रानाले १९ हजार ९४३ मत ल्याए ।