तारा लामाले पाए विना मगरभन्दा दोब्बर मत

तारा लामाले पाए विना मगरभन्दा दोब्बर मत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कंचनपुर – कञ्चनपुर क्षेत्र नम्बर १ मा नेकपा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार तारा लामा तामाङको झण्डै दोब्बर मतले अग्रता लिएका छन् ।

नेकपा माओवादी केन्द्रकी उम्मेदवार बिना मगरभन्दा लामा झण्डै दोब्बर मतले अगाडि छन्। अहिलेसम्म गणना भएको २ हजार ८०१ मतमा तामाङले १ हजार ४ सय ३९ पाएका छन् भने मगरले ८२६ मत पाएकी छन् ।

नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार नन्दकुमार रानाले १६० मत पाएर तेस्रो स्थानमा छन् ।