डडेल्धुरा प्रदेशसभा-२ः स्वतन्त्र उम्मेदवार तारा जोशीलाई सुरुवाती अग्रता

डडेल्धुरा प्रदेशसभा-२ः स्वतन्त्र उम्मेदवार तारा जोशीलाई सुरुवाती अग्रता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु डडेल्धुरा प्रदेशसभा–२ मा स्वतन्त्र उम्मेदवार डा.तारा जोशीले सुरुवाती अग्रता बनाएका छन्।

ताजा मतपरिणाम अनुसार जोशीले ९७० मत पाएका छन्। जोशी नेकपा एकीकृत समाजवादीका नेता हुन् । तर गठबन्धनले सो क्षेत्रमा कांग्रेसलाई टिकट दिएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसबाट गठबन्धनका साझा उम्मेदवार गोबिन्द बोहराले ४९७ मत पाएका छन्।

यस्तै एमालेका उम्मेदवार गजेन्द्र शाहीले ७६ मत पाएका छन्।