कञ्चनपुर-१ मा एमालेका तारालामा तामाङको अग्रता,बिना मगर दोस्रो स्थानमा


कञ्चनपुर –  कञ्चनपुर क्षेत्र नं. १ मा नेकपा एमालेका तारालामा तामाङले सुरूआती अग्रता लिएका छन्। उनले ६७ मत प्राप्त गरेका छन्। माओवादी केन्द्रकी बिना मगरले २९ मत प्राप्त गरेर दोस्रो स्थानमा छिन्।

प्रतिक्रिया दिनुहोस
Advertisement