अख्तियारको प्रवक्तामा सहसचिव अधिकारी नियुक्त

अख्तियारको प्रवक्तामा सहसचिव अधिकारी नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्तामा सहसचिव तारानाथ अधिकारी नियुक्त भएका छन् ।

आइतबार एक विज्ञप्ति प्रकाशित गर्दै आयोगले अधिकारीलाई प्रवक्ता तोकेको उल्ल्ेख गरेको हो ।

प्रवक्तासँग ०१–५२६२१७७ वा मोबाइल नं. ९८५१२३३२८१ मा सम्पर्क गर्न सकिने आयोगले जनाएको छ ।