एम्बुलेन्समा गाँजा तस्करी गर्ने दुई भारतीय पक्राउ

एम्बुलेन्समा गाँजा तस्करी गर्ने दुई भारतीय पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- गाँजा तस्करी गर्ने दुई जना भारतीय नागरिक पक्राउ परेका छन । पक्राउ पर्नेहरुमा भारत विहार सुपौलका धर्मेनद्र कुमार यादव र मोहम्मद सद्दाम रहेका छन् ।

उनीहरुलाई सुनसरीको बराहक्षेत्र नगरपालिका २ बाट मंगलबार १४८ केजी गाँजा बोकेको एम्बुलेन्स सहित पक्राउ गरिएकाे इलाका प्रहरी चतराको टोलीले जनाएको छ ।