म्याग्दी – बेनी नगरपालीका–४ मा रहेको प्राकृतिक तातोपानीको कुण्डमा स्नान गर्नेको घुइँचो लागेको छ । तातोपानीमा स्नान गर्दा ग्यास्टिक,गानोगोला, बाथ, युरिकेसिड लगायतका रोग निको हुने जनविश्वास रहेको छ ।
‘चिसो बढेसँगै तातोपानी स्नानका लागि आउने बिरामी, अतिरिक्त पर्यटकको पनि चाप बढेको छ।
प्राकृतिक उपचारस्थलका रूपमा परिचित तातोपानीमा स्नानका लागि देशभरका नागरिकका साथै विदेशबाट पनि मानिस आउने गर्छन् ।




प्रतिक्रिया