टिसिएल एलइडी टिभी नेपालमा उपलब्ध

टिसिएल एलइडी टिभी नेपालमा उपलब्ध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – टिसिएल एलइडी टिभी नेपाली बजारमा भित्र्याइएको छ । विश्व बजारमा उत्पादनका आधारमा दोस्रो ठूलो ब्राण्ड रहेको टिसिएलका बिद्युतिय उपकरणको माग नेपालमा पनि बढ्दो छ ।

अघिल्लो ३ वर्षको तुलनामा टिसिएल एलइडी टिभीको माग ५० प्रतिशतले बढेको छ । नेपालमा टिसिएल ब्राण्डका टेलिभिजनका साथै वासिङ मेसिन, एसी, चेष्ट फ्रिजर, वाटर डिस्पेन्सर, लगायतका उपकरणहरु चौधरी गु्रपअन्तर्गत इ.ओ.एल. प्रा.ली मार्फत नेपाली बजारमा बिक्री हुँदै आएको छ ।

सस्तो मूल्यमा स्मार्ट टिभीका लागि परिचित टिसिएल ब्रान्डले फेरी अर्को केफोर स्मार्ट टिभी नेपालमा शुरु गरेको छ ।