अमेरिकी दूतावासमा मनाइयो तीज (तस्बिरसहित)

अमेरिकी दूतावासमा मनाइयो तीज (तस्बिरसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालस्थित अमेरिकी दूतावासले तीज पर्व मनाएको छ ।

दूतावासले पहिलोपटक विशेष कार्यक्रम आयोजना गर्दै तीज पर्वको अवसरमा हिन्दू महिलाहरूको आस्था र स्वाभिमानप्रति सम्मान व्यक्त गरेको छ ।

कार्यक्रममा दूतावासका अमेरिकी महिला कर्मचारीहरूले रातो साडी लगाएका थिए । अमेरिकी राजदूत डिन आर थम्सन स्वयम् महिलाहरूसँगै छमछमी नाचमा सहभागी भएका थिए । दूतावासले महिलाहरूका लागि सोमबार विशेष परिकारको दरको व्यवस्था समेत गरेको थियो ।