बुवाको हातबाट प्रधानमन्त्री ओलीले लगाए दसैँको टीका

बुवाको हातबाट प्रधानमन्त्री ओलीले लगाए दसैँको टीका

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– प्रधानमन्त्री केपी शर्मा ओलीले शुभ साइतमा दसैँको टीका लगाएका छन्।

ओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पिता मोहनप्रसाद ओलीको हाटबाट ११ बजेर ३६ मिनेट जाँदा दसैँको टीका लगाएका हुन् ।

प्रधानमन्त्री ओलीले यस पटकको दसैँमा सर्वसाधारणलाई भने टीका नलगाइदिने भएका छन्।