गृहमन्त्रालयको सचिवमा टेकनाराण पाण्डेलाई जिम्मेवारी

गृहमन्त्रालयको सचिवमा टेकनाराण पाण्डेलाई जिम्मेवारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सरकारले गृहसचिवको जिम्मेवारी टेकनारायण पाण्डेलाई दिएको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले गृहमन्त्रालयका सचिव महेश्वर न्यौपानेको सरुवा गरेर पाण्डेलाई गृहसचिवको जिम्मेवारी दिएको हो ।

पाण्डे भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव थिए । उनि २०७६ फागुनमा सचिवमा बढुवा भएका थिए ।