टेकु अस्पतालमा पिसिआर परीक्षण स्थगित

टेकु अस्पतालमा पिसिआर परीक्षण स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु अस्पताल) मा कोरोनाको पिसिआर परीक्षण स्थगित भएको छ ।

अस्पतालले मंगलबार एक सूचना जारी गर्दै विशेष कारणबस पीसीआर परीक्षण स्थगित गर्नुपरेको जनाएको छ ।