तलेजु भवानीको मन्दिरमा दशनार्थीको भिड

तलेजु भवानीको मन्दिरमा दशनार्थीको भिड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- वर्षमा एक दिन मात्र खुला गरिने हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु मन्दिरआज खुला रहेको छ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमात्र भक्तजनका लागि मन्दिर खुला गरिन्छ ।

मंगलबार बिहानैदेखि मन्दिरमा भक्तजनको भीड लागेको छ । भक्तजनले बिहानैदेखि लामबद्ध भएर पूजापाठ गरिरहेका छन् ।