१० हजार कर्मचारी भर्ना गर्न स्थानीय तहको माग, वैशाखभित्रै भर्ना खोल्ने

१० हजार कर्मचारी भर्ना गर्न स्थानीय तहको माग, वैशाखभित्रै भर्ना खोल्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – देशभरका ७५३ स्थानीय तहले झन्डै १० हजारको संख्यामा कर्मचारी माग गरेका छन्। ती स्थानीय तहले केन्द्रीय लोकसेवा आयोगमार्फत पदपूर्ति गरिदिन आग्रह गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा माग आकृति फारममार्फत रिक्त कर्मचारीको विरिण पठाएको छ।

माग भई आएका पदमा विजभिन्न सेवा समूहका खरिदार, नायब सुब्बा र अधिकृतस्तारका बढी छन्। देशभरका स्थानीय तहमा विभिन्न पदमा झन्डै १६ हजार दरबन्दी रिक्त छ। संघीस्य मालिला तथा समान्य प्रशासन मन्त्री लालबाबु पण्डितले वैशाखको अन्त्यसम्म ठूलो संख्यामा कर्मचारी भर्ना खुल्ने बताएका छन्। यो समाचार आजको राजधानी दैनिकमा छ ।