पुल्चोक – ललितपुरको पुल्चोकस्थित दाउरा थकाली रेस्टुरेन्टमा भएको भीषण आगलागी नियन्त्रणमा आएको छ ।
मंगलबार भएको आगलागी नियन्त्रणका लागि ललितपुर महानगरपालिकाको दमकल, नेपाल प्रहरी र सशस्त्र प्रहरीका दमकलहरू घटनास्थलमा परिचालन गरिएको थियो ।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार आगलागीको कारण र क्षतिको पूर्ण विवरण अहिलेसम्म आएको छैन ।






प्रतिक्रिया