दुर्गा प्रसाईंका स्वकीय सचिव बिनञ्जय थापा पक्राउ

दुर्गा प्रसाईंका स्वकीय सचिव बिनञ्जय थापा पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- दुर्गा प्रसाईंका स्वकीय सचिव विनञ्जय थापालाई प्रहरीले पक्राउ गरेको छ । थापालाई प्रहरी वृत्त गौशालामा राखिएको छ ।

थापा सिनामंगल स्थित केएमसी अस्पतालबाट पक्राउ परेका हुन् । सोमबार गौशालाबाट सुनसरी घर भएका धर्मगुरु श्रीनिवास आचार्य सहित १४ जना पक्राउ परेका थिए ।