काठमाण्डु – महामन्त्री गगन थापाले पार्टीका समसामयिक विषय, राजनीतिक, आर्थिक, सामाजिक, परराष्ट्र र सुशासनसँग सम्बन्धित विषयमा प्रस्ताव पेश गरेका छन् ।
पार्टी मुख्यालय सानेपामा बसिरहेको बेठकमा थापाले दुई-दुई महिनामा बैठक राख्नुपर्ने, भदौ १५ सम्म सबै विभागलाई पूर्णता, २२ वटा विभाग थप्नेलगायतका प्रस्ताव अघि सारेका हुन् ।




प्रतिक्रिया