सरकार र थारू कल्याणकारीबीचको वार्ता सकारात्मक

सरकार र थारू कल्याणकारीबीचको वार्ता सकारात्मक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल सरकार र थारू कल्याणकारीसभा सङ्घर्ष समितिसँगको दोस्रो वार्ता सकारात्मक भएको छ ।

वार्ताका क्रममा सङ्घर्ष समितिले राखेका मागहरुका बारेमा थप व्याख्या र छलफल भएको सरकारी वार्ता समितिका सदस्य डा राजन भट्टराईले जानकारी दिए ।

वार्ता सहमति उन्मुख रहेको र अर्को चरणकोे वार्ता निकट भविष्यमै हुने उनले जानकारी दिए ।