रास्वपाबाट उपनिर्वाचन लड्ने तीन उम्मेदवारलाई टिकट हस्तान्तरण

रास्वपाबाट उपनिर्वाचन लड्ने तीन उम्मेदवारलाई टिकट हस्तान्तरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवार छनाेट गरेको छ। शनिबार रास्वपाले पत्रकार सम्मेलन गरेर तनहुँ-१ मा डा. स्वर्णिम वाग्ले,चितवन-२मा रवि लामिछाने र बारा २ मा रमेश खरेललाई रास्वपाले टिकट दिएको हो।

पत्रकार सम्मेलनमै तीन उम्मेदवारलाई टिकट हस्तान्तरण गरिएको थियो।