काभ्रे – काभ्रेपलाञ्चोकको रोशी गाँउपालिका–२, काफलडाँडामा रहेको तिनधारा झरनामा पर्यटकको घुँइचो लाग्न थालेको छ ।
बाहुबली नामलेसमेत चिनिएको उक्त झरना हेर्न आन्तरिक तथा बाह्य पर्यटकको घुँइचो लाग्न थालेको हो । स्थानीयका अनुसार यो झरना अवलोकनका लागि दैनिक सयौंको संख्यामा मानिसहरु आउने गरेका छन् ।
तस्बीरः रोशन सापकोटा/रासस







प्रतिक्रिया