गैंडा गणनामा खटिएका कर्मचारीको बाघको आक्रमणबाट मृत्यु

गैंडा गणनामा खटिएका कर्मचारीको बाघको आक्रमणबाट मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बर्दियामा गैंडा गणनामा खटिएका एक जना कर्मचारीको बाघको आक्रमणबाट मृत्यु भएको छ । आइतबार गैंडा गणनामा खटिएका निकुञ्जका ३१ वर्षीय पुलिसराम थारुको मृत्यु भएको हो ।

गत बुधबारदेखि गैंडा गणनामा खटिएका मृतक थारुलाई बाघले आक्रमण गरेको निकुञ्जले जनाएको छ ।