काठमाण्डु- टिकटक प्रतिबन्ध गर्ने सरकारको निर्णयविरूद्ध परेका रिट न्यायाधीश कुमार चुडालको इजलासमा परेको छ।
टिकटक प्रतिबन्धको निर्णयविरुद्ध सर्वाेच्चमा १० वटा रिट निवेदन दर्ता भएका छन्। तिनको आज प्रारम्भिक सुनुवाइ गर्न पेसी तोकिएको हो।
गत कात्तिक २७ गते मन्त्रिपरिषद बैठकले नेपालमा टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।




प्रतिक्रिया