प्रदेश नम्बर २ का प्रदेश प्रमुख पदमुक्त

प्रदेश नम्बर २ का प्रदेश प्रमुख पदमुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रदेश नम्बर २ का प्रदेश प्रमुख पदमुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेकी हुन् ।

मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख परियारलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । उनलाई संविधानको धारा १६५ को उपधार (१) बमोजिम पदमुक्त गरिएको प्रवक्ता जगन्नाथ पन्तले जानकारी दिए ।