काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले शुक्रबाुकाे माैसम पूर्वानुमान गरेकाे छ । हाल देशभरको मौसममा प्रभाव पार्ने उल्लेखनीय मौसमी प्राणाली छैन । आज बिहान पहाडी भूभागमा आंशिक बदली र अन्य भूभागमा मौसम सामान्यतया सफा छ ।
दिउँसो पहाडी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ । अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ।
त्यस्तै शनिबार पहाडी भूभागमा आंशिक बदली र अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ।




प्रतिक्रिया