कस्तो रहला सोमबार दिनभरको मौसम ? यस्तो छ पूर्वानुमान

कस्तो रहला सोमबार दिनभरको मौसम ? यस्तो छ पूर्वानुमान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले साेमबारकाे माैसम पूर्वानुमान गरेकाे छ ।नेपालमा न्युन चापीय प्रणालीकाे आंशिक प्रभाव परेकाे छ। नेपालमा ब‌ंगलादेश तथा अरब सागर रहेको छुट्टाछुट्टै न्यून चापीय प्रणालीको आंशिक प्रभाव परेकाे हाे ।

अहिले पहाडी भूभागमा बदलीका साथै पहाड तथा तराईमा हुस्सु र कुहिरो लागेकाे छ । दिउँसो प्रदेश १, गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागका एक- दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । राति देशभर आँशिक बदली रहनेछ ।