काठमाण्डु – उर्जा ,जलस्रोत तथा सिचाई मन्त्री टोप बहादुर रायमाझीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमण पुष्टि भएपछि मन्त्री रायमाझी वीरेन्द्र सैनिक अस्पताल छाउनीमा भर्ना भएको उनको सचिवालयले जनाएको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएकाे छ ।




प्रतिक्रिया