ललितपुर-३ मा एक हजार मतगणना, तोसिमाले कति मत पाइन् ?

ललितपुर-३ मा एक हजार मतगणना, तोसिमाले कति मत पाइन् ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – ललितपुर क्षेत्र नम्बर–३ मा एक हजार मतगणना सम्पन्न भएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार अहिलेसम्म एमालेले अग्रता कायम राखेको छ ।

एमालेका उम्मेदवार अमृत खड्काले ४९७ मत पाएका छन् भने उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीले २८६ मतसहित पछ्याइरहेकी छन् ।

माओवादी केन्द्रकी पम्फा भुसालले १०९ मत पाएकी छन् ।