ट्राफिक महाशाखा प्रमुखको जिम्मेवारी एसएसपी ढकाललाई


काठमाडौं – यसअघि बरिष्ठ उपरिक्षक बसन्त कुमार पन्तले सम्हाल्दै आएका महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुखको जिम्मेवारी आज (बुधबार)देखि प्रहरी बरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले सम्हालेका छन् ।

भदौ १४ गतेको मन्त्रीस्तरीय निर्णय अनुसार एसएसपी ढकालले आजदेखि महाशाखा प्रमुखको जिम्मेवारी सम्हालेका हुन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखामा आयोजित एक कार्यक्रमबीच बरिष्ठ प्रहरी अधिकारीहरुले ढकाललाई स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement