भोलीबाट अनलाइनबाटै ट्राफिक जरिवाना तिर्न सकिने

भोलीबाट अनलाइनबाटै ट्राफिक जरिवाना तिर्न सकिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – ट्राफिक जरिबाना भोलीदेखि अनलाइमार्फत भुक्तानी गर्न सकिने भएको छ ।

महानगरीय ट्राफिक महाशाखाले बैंकमा लाइन बस्नुपर्ने झन्झटको अन्त्य गर्दै अनलाइन प्रविधिबाटै जरिबाना तिर्न सकिने प्रणाली विकास गरेको हो ।

यसको बुधवार महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले उद्घाटन गर्ने ट्राफिक प्रहरीले जनाएको छ ।