न्याय सेवा आयोगका २ सय ७५ कर्मचारीको सरुवा (सूचीसहित)


काठमाण्डु – न्याय सेवाका २ सय ७५ कर्मचारीको एकै पटक सरुवा भएको छ । न्याय सेवा आयोगको शुक्रबार बसेको बैठकले सहसचिव, सहन्यायाधिवक्ता, जिल्ला न्यायाधिवक्ता, रजिस्ट्रार, श्रेस्तेदार लगायत एकैपटक यति ठूलो संख्यामा कर्मचारीको सरुवा गरेको हो ।

सरुवा हुनेमा कानुन समूहका राजपत्रांकित प्रथम श्रेणीका ८ जना, सरकारी वकिल समूह, राजपत्रांकित प्रथम श्रेणीका ७ जना, न्याय समूह, राजपत्रांकित द्वितीय श्रेणीका ९ जना, कानुन समूह राजपत्रांकित द्वितीय श्रेणीका १ जना रहेका छन् ।

राजपत्रांकित द्वितीय श्रेणीकै सरकारी वकिल ५५ जना, न्याय समूह राजपत्रांकित तृतीय श्रेणीका १ सय ३ जना, कानुन समूहकै राजपत्रांकित तृतीय श्रेणीका ३४ जना र तृतीय श्रेणीकै सरकारी वकिल ५८ जना सरुवा भएका छन् । यस्तै २ सय ३६ जनाको पदस्थापन गरिएको छ ।

यस्तो छ सरुवा हुनेहरुको सूची:

प्रतिक्रिया दिनुहोस
Advertisement