८५ जना सहसचिवको सरुवा (सूचीसहित)

८५ जना सहसचिवको सरुवा (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले मंगलबार ८५ जना सहसचिवको सरुवा गरेकाे छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले आज विभिन्न सेवा समूहका ८५ सहसचिवको सरुवा गरेका हुन् ।

सरुवा गरिएका सहसचिवलाई प्रदेशका विभिन्न मन्त्रालयको जिम्मेवारी पनि तोकीएको छ ।