सभामुख घिमिरेबाट संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रमाणित

सभामुख घिमिरेबाट संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रमाणित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सभामुख देवराज घिमिरेले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रमाणित गरेका छ्न् ।

संघीय संसद्का दुवै सदनबाट पारित भएको विधेयक सभामुख घिमिरेले बुधबार प्रमाणित गरिएको प्रेस विज्ञ शेखर अधिकारीले जानकारी दिए ।

विधेयक साउन ३० गते प्रतिनिधिसभा र भदौ ६ गते राष्ट्रियसभाबाट पारित भएको थियो ।

सभामुखबाट प्रमाणित विधेयक प्रमाणित गर्न अव राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरिनेछ । राष्ट्रपति पौडेलबाट प्रमाणीकरण भएपछि विधेयक कार्यान्वयनमा आउनेछ ।