राष्ट्रियसभाका अध्यक्षद्वारा श्रद्धाञ्जलि व्यक्त

राष्ट्रियसभाका अध्यक्षद्वारा श्रद्धाञ्जलि व्यक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले सङ्घीय सांसद मनकुमारी केसीकी आमाको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

अध्यक्ष तिमिल्सिनाले सांसद केसीकी आमा हरिकला खत्रीको निधन भएको नवौँ दिनको पुण्यतिथिमा उनकै निवास बागलुङ नगरपालिका–३ गुठी पुगेर आज बिहान उनप्रति श्रद्धाञ्जलि व्यक्त गरेका हुन् ।

स्वर्गीय केसीप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुहुँदै अध्यक्ष तिमिल्सिनाले शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् । खत्रीको ७७ वर्षका उमेरमा आफ्नै निवासमा निधन भएको थियो ।