माध्यमिक तह अध्यापन अनुमतिपत्रको नतिजा प्रकाशन

माध्यमिक तह अध्यापन अनुमतिपत्रको नतिजा प्रकाशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – शिक्षक सेवा आयोगले लिएको माध्यमिक तह अध्यापन अनुमतिपत्र (लाइसेन्स) परीक्षाको नतिजा प्रकाशन गरेको छ ।

आयोगले बिहीबार साँझ नतिजा प्रकाशन गरेको हो । नतिजा एसएमएसमार्फत थाहा पाउन सकिने आयोगले जनाएको छ ।

आयोगले वेबसाइटमा समेत नतिजाको विवरण राखेको छ ।

यसरी थाहा पाउनुहोस् नतिजा –