एकैपटक जिल्ला र उच्च अदालतका २१५ न्यायाधीशहरूको सरुवा (सूची)

एकैपटक जिल्ला र उच्च अदालतका २१५ न्यायाधीशहरूको सरुवा (सूची)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– न्यायपरिषद्ले जिल्ला र उच्च अदालतका २१५ न्यायाधीशहरूको सरुवा गरेको छ ।

शुक्रबारको न्यायपरिषद् बैठकले ८८ जना उच्च अदालतका न्यायाधीश र ११२ जना जिल्ला न्यायाधीशको सरुवा गरेको हो ।

विशेष अदालतका अध्यक्ष र ४ जना सदस्यहरु सरुवा भएका छन् ।

विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवरको उच्च अदालत जनकपुरको न्यायाधीशमा सरुवा भएको छ भने उच्च अदालत जनकपुरका न्यायाधीश सुदर्शनदेव भट्टलाई विशेष अदालतको अध्यक्षको जिम्मेवारी दिइएको छ ।