उच्च अदालतका तीन मुख्य न्यायाधीशको सरुवा, को कहाँ पुगे ?


काठमाडौं – उच्च अदालतका तीन मुख्य न्यायाधीशको सरुवा भएको छ ।

आइतबार बसेको न्यायपरिषदको बैठकले उच्च अदालत तुलसीपुरका नहकुल सुवेदीलाई उच्च अदालत पाटनमा सरुवा गरिएको छ भने सुवेदीको ठाउँमा उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश रमेश पोखरेललाई सरुवा गरेको छ ।

पाटन उच्च अदालतका मुख्य न्यायाधीश कुमार चुडालको सुर्खेत सरुवा भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement