प्रतिकुल मौसमका कारण आन्तरिक उडान प्रभावित

प्रतिकुल मौसमका कारण आन्तरिक उडान प्रभावित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–प्रतिकुल मौसमका कारण केही आन्तरिक उडानहरू प्रभावित बनेका छन् ।

त्रिभुवन विमानस्थल स्रोतका अनुसार भिजिविलीटी कम हुदा समयमा उडान हुन नसकेको हो ।

काठमाडौँ–तुम्लिङटार, पोखरा–नेपालगञ्ज, पोखरा–भरतपुर र पोखरा–भैरहवाका उडानहरू प्रभावित बनेका हुन् ।

कारण पोखराबाट काठमाडौँका लागि २ उडानमात्रै भएका छन् भने काठमाडौँबाट पोखराको उडान हुनसकेको छैन ।