यी नम्बरहरुमा तत्काल उद्धारका लागि सम्पर्क गर्न अनुरोध

यी नम्बरहरुमा तत्काल उद्धारका लागि सम्पर्क गर्न अनुरोध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जाजरकोट – जाजरकोट र पश्चिम रुकुममा अलपत्र परेकाहरुलाई जिप्रका, जाजरकोट र रुकुम पश्चिम नेपाल प्रहरीले सम्पर्क गर्न मोबाइल नम्बर सार्वजनिक गरेको छ ।
९८५८०७७३३३
९८५८०५७१९०
९८६८९३६६७८
९८४८१२२५८४

रूकुम पश्चिम
९८५७८३७७७७
९८६१०८७१३२
९८५७८३५५५५
९८५१२५८२१७
९८५७८७२७७७
९८४७९३६११३