काठमाण्डु – विवेकशील साझा पार्टीका नेता उज्जवल थापाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।
ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचाररत नेता थापाको पीसीआर रिपोर्ट नेगेटिभ आएको हो । उनलाई केही दिन अगाडि कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
कोरोना रिपोर्ट नेगेटिभ आएपनि उनको स्वास्थ्य अवस्था जटिल रहेको बताइएको छ ।




प्रतिक्रिया