नेपालका लागि बेलायती राजदूतमा निकोला पोलिट

नेपालका लागि बेलायती राजदूतमा निकोला पोलिट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं— नेपालका लागि बेलायती राजदूतमा निकोला पोलिट नियुक्त भएकी छन् ।

राजदूत रिचार्ड मोरिसको कार्यकाल सकिने लाग्दा बेलायतले पोलिटलाई नियुक्त गरेको जनाइएको छ । उनले नोभेम्बर २०१९ बाट कार्यभार सम्हाल्नेछिन् ।
सन् २००३ बाट बेलायतको कूटनीतिक सेवामा प्रवेश गरेकी उनी हाल पूर्वी युरोप तथा मध्य एसिया निर्देशनालयको अतिरिक्त महानिर्देशक छिन् ।