उमाकान्त चौधरीलाई सहमहामन्त्री बनाउने देउवा र सिटौला पक्षमा सहमति

उमाकान्त चौधरीलाई सहमहामन्त्री बनाउने देउवा र सिटौला पक्षमा सहमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेता कृष्ण सिटौला पक्षबीच सहमहामन्त्रीमा साझा उम्मेदवार उठाउने बारेमा सहमति भएको छ ।

१४औं महाधिवेशनमा सिटौला पक्षका उमाकान्त चौधरीलाई सहमहामन्त्रीको साझा उम्मेदवार बनाउन दुवै पक्ष सहमत भएका हुन् । सिटौलाले महामन्त्री र दुई सह–महामन्त्री माग गरे पनि साझा महामन्त्रीमा अझै छलफल जारी छ ।