कान्तिपुर दैनिकको प्रधान सम्पादकबाट उमेश चौहानले दिए राजीनामा

कान्तिपुर दैनिकको प्रधान सम्पादकबाट उमेश चौहानले दिए राजीनामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कान्तिपुर दैनिकका प्रधान सम्पादक उमेश चौहानले राजीनामा दिएका छन्।

पाँच वर्षसम्म कान्तिपुरको सम्पादकीय नेतृत्व सम्हालेका चौहानले शुक्रबार राजीनामा गरेका हुन् । चौहानले कान्तिपुर पब्लिकेशनले नयाँ प्रधान सम्पादक नल्याउँदासम्म नेतृत्व गर्नेछन्।

उनी २०८० जेठ ७ गते कान्तिपुर दैनिकको प्रधान सम्पादकमा नियुक्त थिए । त्यसअघि कान्तिपुरको प्रधान सम्पादक सुधीर शर्मा थिए ।

चौहान दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा संलग्न रहँदै आएका छन् ।