छक्कबहादुर एमाले प्रवेश

छक्कबहादुर एमाले प्रवेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रका नेता छक्कबहादुर लामा एमाले प्रवेश गरेका छन् ।

सोमबार एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेर लामाले पार्टी प्रवेश गरेका हुन्। उनलाई अध्यक्ष ओलीले स्वागत गरेका छन्।

लामा हुम्लाका नेता हुन्। लामाले ०७४ को प्रतिनिधिसभामाको निर्वाचनमा माओवादीले टिकट नदिएपछि माओवादीकै उम्मेदवारविरुद्ध बागी उठेर ४७ मतान्तरले चुनाव जितेका थिए ।