नेमकिपाकाे गढमा एमालेकाे अग्रता कायमै

नेमकिपाकाे गढमा एमालेकाे अग्रता कायमै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भक्तपुर १ मा एमालेका नवराज गेलालले आफ्नो अग्रता कायममै राखेका छन् ।

पछिल्लो मत परिणामअनुसार गेलालले ६८१७ प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्धन्द्धी एवं नेमकिपाबाट निवर्तमान सांसद प्रेम सुवालले ५२५९ मत प्राप्त गरेका छन् ।

मत गणना सुरु भएदेखि नै गेलालले अग्रता लिइरहेका छन् ।