रावल नेतृत्वको सरकार संकटमा परेपछि एमाले सचिवालय बैठक बस्याे, यी विषयमा हुँदैछ छलफल

रावल नेतृत्वको सरकार संकटमा परेपछि एमाले सचिवालय बैठक बस्याे, यी विषयमा हुँदैछ छलफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा एमालेको सचिवालय बैठक बसिरहेको छ। बिहीबार च्यासलस्थित केन्द्रीय कार्यालयमा बसिरहेको बैठकमा सुदूरपश्चिम सरकार र उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकका विषयमा छलफल भइरहेको छ ।

पुस २७ गते सुदूरपश्चिममा मुख्यमन्त्री बनेका राजेन्द्रसिंह रावल संकटमा परेपछि एमालेले उनलाई जोगाउने प्रयास गरिरहेको छ खोजिरहेको छ।

रावललाई समर्थन गरेको नागरिक उन्मुक्ति असन्तुष्ट भएर विश्वासको मत नदिने पक्षमा छ । जसका कारण आजसम्म विश्वासको मत नपाए रावल नेतृत्वको सरकार ढल्नेछ ।