काठमाण्डु- नेकपा एमालेले तत्काल सरकारबाट नबाहिरिने निर्णय गरेको छ ।
बिहान ललितपुरस्थित पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले राष्ट्रपति निर्वाचन अगाडि सरकार नछाड्ने निर्णय गरेको हो ।
नेकपा एमालेले राष्ट्रपति पदका लागि सुवास नेम्वाङलाई उम्मेदवार बनाएको छ ।




प्रतिक्रिया